आज श्रीकृष्ण जन्माष्टमी, देशैभरी सार्वजनिक बिदा
वैदिक सनातन धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्।यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। सोही सम्झनामा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि&rsquo
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







